प्रतिष्ठानद्वारा ६० स्रष्टालाई परिचयपत्र वितरण

काठमाडौ – नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा– प्रतिष्ठानले प्रतिष्ठित श्रेणीका ६० स्रष्टा कलाकारलाई परिचयपत्र वितरण गरेको छ । प्रतिष्ठानले यहाँ आज आयोजना गरेको समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले नेपालको सङ्गीत तथा नाट्य विधामा अथक साधनामार्फत समाज र राष्ट्रमा पु¥याएको अतुलनीय योगदानको कदर गर्दै सम्बन्धित विधासँग सम्बन्धित अग्रज स्रष्टा कलाकारलाई परिचयपत्र वितरण गर्नुभयो … Continue reading प्रतिष्ठानद्वारा ६० स्रष्टालाई परिचयपत्र वितरण